काठमाठौं–७ मा एमालेले अग्रता लियो, मानुषी तेस्रो स्थानमा
काठमाडौं । काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछि पार्दै एमालेले अग्रता लिएको छ ।
सुरूवाती चरणमा रास्वपाका उम्मेदवार गणेश पराजुलीले अग्रता लिएका थिए । अहिले एमालेका श्यामकुमार घिमिरेले पराजुलीलाई उछिनेका छन् ।
घिमिरेले ३७५ मत पाएर अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पराजुलीले ३०४ मत पाएका छन् । सत्ता गठबन्धनकी उम्मेदवार मानषी यमीले २९० मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया