NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

काठमाडौं ४ मा फराकिलो मतसहित गगन अगाडि

काठमाडौं । काठमाडौं क्षेत्र नंबर ४ मा कांग्रेस उम्मेदवार गगन थापा फराकिलो मतले अग्रस्थानमा छन् ।

केही बेरसम्म झिनो मतान्तरले शिर्षस्थानमा रहेका थापाले अहिलेसम्म २०२५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उनका प्रतिस्पर्धी तथा एमाले उम्मेदवार राजन भट्टराईले १५८१ मत प्राप्त गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष