मल्ललाई उछिन्दै सागर दोस्रोमा, देउवाको अग्रता कायमै
काठमाडौं । डडेल्धुरामा प्रधानमन्त्री शेर बहादुर देउवा ४ सय ६३ मत सहित अग्रस्थानमा छन् ।
यसअघि उनलाई पछ्याइरहेका नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्ण मल्ल दुई सय ९ भोटसहित तेस्रो स्थामा पुगेका छन् । देउवाका पूर्व स्वकीय सचिवसमेत रहेका मल्ललाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकाल दोस्रो स्थानमा उक्लिएका छन् ।
ढकालले दुई सय ४१ म प्राप्त गरेका छन् । यो हजार मतगणना गर्दाको नतिजा हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया