डडेल्धुरामा देउवा दोब्बर मतले अघि, पछ्याउँदै ढकाल

काठमाडौं । डडेल्धुरामा शेरबहादुर देउवा दोब्बर मतले अग्र स्थानमा छन् । उनले सुरुवाती समयदेखि नै अग्रता कायमै राखेका छन् ।
६ हजार ३९९ मतसहित देउवा अगाडी छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकाल उनलाई ३ हजार २७५ मतसहित पछ्याइरहेका छन् ।
नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले १ हजार ८२५ मत पाएर तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया