NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

मोरङ ५ (१) मा कांग्रेसका गयानन्द निर्वाचित

काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नं ५ प्रदेशसभा १ बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाँई निर्वाचित भएका छन्।

निर्वाचन अधिकृत गणेश नायकअनुसार निर्वाचित गनगाँईले १४ हजार ८४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोषकुमार साहले ९ हजार चार सय पाँच मत प्राप्त गरेका छन् । साथै, स्वतन्त्र उम्मेदवार रुपेशकुमार मण्डलले ३ हजार ९७९ मत प्राप्त गरेको निर्वाचन अधिकृत नायक जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष