दैलेख–१ (१) मा कांग्रेसका बिसी विजयी
काठमाडौं । दैलेख निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) मा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णकुमार बिसी विजयी भएका छन् । उनले नेकपा (एमाले) का प्रेमबहादुर थापालाई एक हजार ७६ मततान्तरले हराएका हुन् ।
जम्मा खसेको २३ हजार तीन सय ४३ गणना गर्दा बिसीले १० हजार पाँच सय ४४ मत पाए भने एमालेका थापाले नौ हजार चार सय ६८ मत प्राप्त गरेका छन् । निर्वाचित बिसी पूर्व कांग्रेस सभापतिसमेत हुन् ।
यस्तै राप्रपाका रणबहादुर सिंहले एक हजार सात सय चार, नेमकिपाका लक्ष्मीकुमारी सिंहले दुई सय एक, स्वतन्त्र पार्टीका टेकबहादुर खाणले चार सय १७ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया