मोरङ–६ (१) बाट माओवादीका आचार्य विजयी
काठमाडौं । मोरङको क्षेत्र नं ६(१) बाट नेकपा (माओवादी केन्द्र) का जीवन आचार्य प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।
विजयी आचार्यले १९ हजार चार सय ५४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की रीता न्यौपाने १७ हजार पाँच सय ७२ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आचार्य तथा न्यौपानेबीचको मतान्तर एक हजार ८८२ छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया