धादिङ २ मा कांग्रेसका अधिकारी विजयी

काठमाडौं । धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार खेम लोहनीले २३ हजार ९५० मत प्राप्त गरेका छन् । दुई उम्मेदवारको मतान्तर १० हजार पाँच सय ३३ रहेको छ ।
धादिङ क्षेत्र नं २ मा एक लाख ३३ हजार ६४२ मतदाता रहेकामा ६७ हजार ६०१ मतदाताले मतदान गरेका थिए ।
ताजा अपडेट
-
आरसीबीको विजय जुलुसमा भागदौड : ११ जनाको मृत्यु, शोकमा बदलियो उत्सव
-
किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल सजाय
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
महेश बर्तौला भन्छन् ,गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन
-
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
प्रतिक्रिया