बैंकहरुमा बढ्न थाल्यो निक्षेप
काठमाडौं । चुनावपछि बैंकहरूमा निक्षेप बढ्न थालेको छ । मंसिरको पहिलो हप्तामा वाणिज्य बैंकहरुमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार मंसिर ९ गतेसम्म बैंकहरुले ४५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । अघिल्लो साता अर्थात मंसिर २ गतेसम्म ४५ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।
मंसिरको पहिलो सातामा बैंकहरूको कर्जा प्रवाह ४२ अर्ब २२ अर्ब भएको छ । मंसिर २ गतेसम्म भने बैंकरूको कर्जा प्रवाह ४२ खर्ब १९ अर्ब रुपैयाँ भएको छ ।
ताजा अपडेट
-
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
-
चन्द्रिकाको उद्धार आशाको किरण, ज्येष्ठ नागरिकलाई अलपत्र छाड्दैनौँ : प्रधानमन्त्री बालेन
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
-
रसुवा बाढी आएको ११ औँ दिन : शनिबार नुवाकोटमा दुई जनाको चमत्कारिक रूपमा जीवितै उद्धार
-
स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु


प्रतिक्रिया