चिसोमा यसरी बढाउनुहोस् चियाको स्वाद
काठमाडौं । चिसोमा चिया पिउने बानी हुन्छ । अझ अत्यधिक चिया पिउने बानी भएकोलाई चिया नभइ हुँदैन् । भनिन्छ यसले व्यक्तिको शरीरमा आलस्यता भगाई मानिसलाई स्फूर्त बनाउँछ ।
अझ यसको स्वाद मिठो हुँदा यसले झनै व्यत्तिमा उर्जा थप्छ । चियाको स्वाद बढाउन हामीले घरमा भएको केही सामान्य चिज मात्र राख्दा पुग्छ । यसमा एक हो अलैचि यो सामान्य मसला भए पनि यसले चियाको स्वाद फरक बनाउँछ ।त्यस्तै अर्को चियाको स्वाद बढाउन हामी अदुवाको प्रयोग गर्न सक्छौं ।
अदुवाले पनि चियाको स्वादलाई बढाउने गर्छ । यसै गरी चियाको स्वाद बढाउन दालचिनी र तुलसीको पात पनि चियामा राख्न सकिन्छ । यसै गरी, चियापतिमा ल्वाङको मिश्रण गर्नले पनि चियाको स्वाद बढ्ने गर्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया