जुम्लामा ओखर खेती बढ्दै
जुम्ला । जुम्लाका किसानहरुको दाँते ओखर खेती प्रति आकर्षित हुन थालेका छन् ।
जिल्लामा ओखर भण्डार गर्ने हावापानी अनुकुल हुँदा उनिहरु यसप्रति आकर्षित भएका हुन ।ओखर खेती बाटै किसानले २ लाख रुपैँया सम्म आम्दानी गरेका छन् ।
सुरुको चरणमा हुर्काउन दुःख भए पनि ओखरको बोट हुर्केपछि खासै दुःख नहुने जुम्लाका किसानहरु बताउँछन् ।
जुम्लाका ८ वटै स्थानीय तहमा यसको खेती हुँदै आएको छ । एकै बोटमा पाँच हजार रूपैयाँ सम्मको ओखर फल्ने गरेको उनीहरुको भनाइ रहेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया