निषेधाज्ञा तोडेर विद्यार्थीहरू धनगढीमा आन्दोलित
धनगढी । जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू धनगढीमा आन्दोलनमा उत्रिएका छन् ।
ग्रेडरको ठक्करबाट आफ्नै साथीको मृत्यु भएपछि हिजो देखी धनगढीमा विद्यार्थीहरूआन्दोलनमा उत्रिएका हुन ।
८ कक्षामा पढ्दै गरेकी चेतना साउँदको हिजो ग्रेडरको ठक्करबाट मृत्यु भएको थियो ।मृत्यु पश्चात आन्दोलनरत विद्यार्थीहरुले मृतक परिवारलाई क्षतिपुर्ति सहित चालकलाई कारबाहिको माग गरेका छन् ।
निषेधाज्ञाबीचमै अहिले पनि धनगढीका केही स्थानमा प्रहरी प्रशासन विरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रर्दशनमा उत्रिएका छन्।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया