यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक माथि उजुरी
काठमाडौं । छात्रालाई यौन दुर्व्यवहार गरेका आरोपमा प्रधानाध्यापकलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी परेको छ ।
टोखा नगरपालिका १० सामाखुशीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईविरुद्ध बालिकाको परिवारले प्रहरी वृत महाराजगञ्जमा उजुरी दिएको छ ।
पीडित बालिकालाई भदौ ७ गते प्रधानाध्यापक भट्टराईले कक्षा कोठामा एक्लै बोलाएर यौन दुव्र्यवहार गरेको प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया