बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडाैं । बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बिहीबार साँझ से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका १० डंसेलीमा दुर्घटना हुँदा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडकबाट जिप १५० मिटर तल खसेको हाे । उक्त जीपमा चालक बाहेक अरु कोही पनि थिएनन् । डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउँदले चलाएको जिप कच्ची सडकमा दुर्घनामा परेको हो।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया