लक्ष्मी बैंकले लाभांश नदिने
काठमाडौं । लक्ष्मी बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ ।
बैंकको आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय विवरण स्वीकृत गरेको छ । तर बैंकले वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने भएसँगै शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया