यस्ता छन् किसमिस खानुका फाइदा
काठमाडौं । खाली पेटमा किसमिस खाँदा यसले कब्जियतको समस्या कम गराउँछ । किसमिसले हेमोग्लोबिन बढाउन मद्दत गर्छ भने कलेजोलाई स्वस्थ राख्छ ।
यसमा हुने क्याल्सियमले हड्डीलाई मजबुत बनाउँका साथै उच्च रक्तचापमा पनि घटाउँछ । किसमिसको पानीले रगत बढाउन मद्दत गर्छ । एक मुठ्ठी किसमिसलाई रातभर पानीमा भिजाएर बिहान खाली पेटमा पानी पिउनाले यसले शरीरमा पर्याप्त मात्रामा रगत बढाउँछ ।
त्यस्तै, बालबालिकाको शारीरिक विकासका लागि पनि यो महत्वपूर्ण छ; यसले बालबालिकाको तौल बढाउँछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया