तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्को भिड्दै
काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै छन् ।
विश्वकपमा सनसनीपूर्ण जित निकालेका क्रोएसिया र मोरक्को सेमिफाइनलमा क्रमशः अर्जेन्टिना र फ्रान्ससँग पराजित बनेका थिए । अफ्रिकन मुलुकबाट पहिलो पटक विश्वकपको अन्तिम चरणमा पुगेको मोरक्को फ्रान्ससँग २–० गोल अन्तरमा पराजित बनेको हो । निकै लयमा रहेको क्रोएसियालाई भने अर्जेन्टिनाले स्तब्ध पार्यो । यो नतिजासँगै क्रोएसियाको लगातार दोस्रोपटक फाइनल खेल्ने योजना भताभुंग भएको छ ।
दुवै मुलुक आज जितको खोजीमा हुनेछन् । खेल नेपाली समयअनुसार शनिबार राति ८ः४५ बजेबाट सुरु हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया