हस्ताक्षर र्कीते गरेर ७० लाख निकाल्दा महामन्त प्रहरी फन्दामा
काठमाडाैं । हस्ताक्षर कीर्ते गरेको आरोपमा महोत्तरीबाट प्रहरीले एक जना महामहन्तलाई पक्राउ गरेको छ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको हस्ताक्षर कीर्ते गरेको आरोपमा महोत्तरीकाे मटिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महामहन्तमाथि रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर ७० लाख रुपैयाँ झिकेको आरोप रहेकाे छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज विहानै पक्राउ गरी महामहन्तलाई रुपन्देही पठाइसकेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया