एनआइसी एशियाले माग्यो बैंकले जुनियर अफिसर र अफिसर
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर अफिसर र अफिसर पदका लागि केही संख्यामा कर्मचाको माग गरेको हो ।
बैंकका अनुसार उक्त पदको लागि चार्टर्ड काउन्टेन्ट सम्बन्धी अध्ययन गरेको हुनुपर्ने छ ।
बैंकले काठमाडौं उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको मागेको छ। ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको वेवसाईट मार्फत क्युआर गरी आवेदन दिन सकिने बैंकले जनाएको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया