सरकार बनाउने विषयमा एमालेसँग छलफल जारी छ : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा जानुअघि नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको दाबी गरेका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सोमबार पहिलोपटक गृह जिल्ला चितवन पुगेका उनले पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको जिम्मेवारी आए पछि नहट्ने बताए ।
‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बेलामा जनादेश आइसकेपछि आलो पालो प्रधानमन्त्री बनाउने विषयमा पाँच दलबीच सहमति भएको थियो । लिखित सहमति भएको होइन, मौखिक सहमति भएको पक्कै हो’, उनले भने ।
गठबन्धन भित्रैबाट सरकार बन्नुपर्नेमा कुनै विमति नरहेपनि सरकार बनाउने विषयमा एमालेसँगपनि छलफल जारी रहेको उनले बताए ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया