विश्वकप विजेता टोली स्वदेश फर्कियो
काठमाडौं । विश्वकप विजेता अर्जेन्टिना टोली स्वदेश फर्किएको छ । मंगलबार बिहान लियोनल मेस्सी नेतृत्वको टोली अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स पुगेको हो ।
विमानस्थलमा स्वागत गरेसँगै खेलाडीलाई गाडीमा राखेर लगिएको थियो ।
कतारमा सम्पन्न विश्वकप फुटबलमा फ्रान्सलाई ४-२ ले पराजित गर्दे ३६ वर्षपछि अर्जेन्टिना विश्वकप जितेको हो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया