सरकार गठनमा हुने सहमति संस्थागत हुनु पर्छ : महामन्त्री थापा
काठमाडाैं । राष्ट्रपति र प्रधानमन्त्री पदको भागबन्डाको विषय बन्द कोठामा सहमति भए त्यसलाई नेपाली कांग्रेसले साथ नदिने चेतावनी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दिएका छन् ।
भागबन्डाको विषय संस्थागत हुनु पर्ने माग गर्दै महामन्त्री थापाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने र त्यससम्बन्धी निर्णय पारदर्शी हुनुपर्ने उल्लेख गरेका छन् ।
संसदीय दलको नेतामा पराजित भएपछि प्रतिक्रिया दिदैं थापाले जितहारको विषय स्वभाविक भएको उल्लेख गरे ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया