NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

पशुपतिशमशेर जबराले राष्ट्रपतिबाट शपथ लिए

काठमाडाैं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

जबरालाई आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन ।

ज्येष्ठ सदस्यले राष्ट्रपति मार्फत शपथ लिने कानुनी प्रावधान छ ।

जबरा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् ।