वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिए
काठमाडाैं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।
उनले प्रदेश प्रमुख समक्ष आज राजीनामा बुझाएका हुन ।
मुख्यमन्त्री पदबाट राजीनामा नदिइ प्रतिधिसभा सदस्यमा विहिबार शपथ ग्रहण गरेपछि उनको चौतर्फी आलोचना भएको थियो । शपथ ग्रहण पछि पाण्डेले आज राजीनामा दिने बताएका थिए ।
पाण्डे नेकपा एकीकृत समाजवादीको तर्फबाट पाण्डे मुख्यमन्त्रीमा चुनिएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया