बालकोटको बैठकमा सिके राउतको ‘इन्ट्री’
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी चार दलको बैठकमा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत पनि मिसिएका छन् ।
उनी नेतृत्वको जनमत पार्टीसँग ६ जना सांसद छन् ।
सरकार गठनका लागि बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएपछि दलहरू बालकोट पुगेका हुन् । आज साँझ पाँच बजेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री टुंगो लगाउन दलहरूलाई अल्टिमेटम दिएकी छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया