नयाँ गठबन्धन नयाँ सरकारको दाबी गर्न शितल निवास हिँड्यो
काठमाडाैं । नयाँ सरकार गठनको दाबी पेश गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नयाँ गठबन्धनका दलहरु शितल निवास हिँडेका छन् ।
केहीबेर अघि ओली निवास बालकोटमा बनेको नयाँ गठबन्धनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठनको सहमति गरेपछि नयाँ सरकार गठनको दाबी गर्दै नयाँ गठबन्धन शितल निवास हिँडेको हो ।
नयाँ गठबन्धनको नेतृत्व साढे २ वर्ष माओवादी केन्द्र र बाँकी अवधि एमालेले गर्ने सहमति भएकाे छ ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया