सत्ता गठबन्धनको बैठक संसद भवनमा जारी
काठमाडाैं । संसद भवन नयाँबानेश्वरमा सत्ता गठबन्धनको बैठक जारी छ । बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, जसपा, राप्रपा लगायतका दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।
हिजो राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शपथ ग्रहण गर्नेछन् ।
आजै सानो आकारमा मन्त्रिपरिषद् बनाउने तयारी भएकाले गठबन्धनका दलहरु छलफलमा व्यस्त भएका हुन ।
सत्ता गठबन्धनको छलफलमा पुर्व प्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराई पनि सहभागि भएका छन् । तर बैठकमा नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि भने देखिएका छैनन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया