हामी एम्बाप्पे भयौँ : कांग्रेस महामन्त्री शर्मा
काठमाडाैं । पोखराको साहित्य महोत्सवमा पुगेर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई फ्रान्सेली फुटबलर किलियन एम्बाप्पेसँग दाँजेका छन् ।
एम्बाप्पेले वर्ल्डकपमा धेरै गोल हान्यो । मंसिर ४ को निर्वाचनमा कांग्रेसले धेरै सिट जित्यो । उनले भने ‘एम्बाप्पेले धेरै गोल हानेर गोल्डेन बुट जित्यो तर कप चाहीँ अर्कैले लग्यो । अहिले हाम्रो त्यस्तै हालत भयो ।’
महामन्त्री शर्माले यो टर्निङ प्वाइन्ट भएको सुनाउँदै,यसमा धेरै चिन्ता गर्न नहुने तर गहिरो विश्लेषणका साथ अबको यात्रा तय गर्नु पर्ने कुरामा जोड दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया