उपप्रधान तथा गृह मन्त्रालय लिएर रास्वपा सरकारमा जाने
काठमाडाैं । उपप्रधान तथा गृह मन्त्रालय लिएर राष्टिय स्वतन्त्र पार्टी ( रास्वपा ) सरकारमा जाने भएको छ ।
संसद भवन नयाँ बानेश्वरमा भर्खरै सम्पन्न भएको बैठकबाट बाहिरिँदै रास्वपाका अध्यक्ष रवि लामिछानेले कुन कुन मन्त्रालय कसकसले लिने भन्ने बारेमा बैठकमा छलफल भएको बताउँदै केही छिनमा निर्णय सार्वजनिक हुने बताए ।
लामिछानेले भने आफु उपप्रधान तथा गृहमन्त्रालय लिएर सरकारमा जान तयार भएको बताएका छन् ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया