जनमत पार्टीले लियो उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय
काठमाडाैं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय जनमत पार्टीले लिने भएको छ ।
संसद भवन नयाँबानेश्वरमा भर्खरै सकिएकाे सत्ता गठबन्धनकाे बैठकमा जनमत पार्टीले उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय लिने सहमति भएको अध्यक्ष सीके राउतले बताए ।
उनले पार्टीका उपाध्यक्ष अब्दुल मियाँलाई मन्त्री बनाउने निर्णय गरेको पनि जानकारी दिए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया