उपसभामुख सहित ५ मन्त्रालयको दाबी गर्दै रास्वपा
काठमाडाैं । उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले दाबी गर्ने भएको छ ।
अहिले २ वजे बोलाइएको सत्तारुढ दलहरुको बैठकमा उपराष्ट्रपति, उपसभामुख र मन्त्तालयको बाँडफाँडका विषयमा छलफल हुँदै छ ।
उपप्रधान तथा गृह मन्त्रालय लिएर पार्टी सभापति रवि लामिछानेकाे नेतृत्वमा सरकारमा गएको रास्वपाले थप उपसभामुख सहितका ५ वटा मन्त्रालयका लागि दाबी गर्दै आएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया