एकीकृत समाजवादी र जनमोर्चालाई पनि सरकारमा समेट्ने प्रचण्डको प्रयास
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा समावेश गराउन प्रयास सुरु गरेको छन् ।
नेकपामा सहभागी हुँदा सँगै रहेका आफ्ना नेताहरुलाई पनि जोडेर लैजान छलफल सुरु गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।
यसअघि कांग्रेस नेतृत्वमा सहभागी भएका एकीकृत समाजवादी र जनमोर्चालाई समेट्ने गरी छलफल अगाडी बढाएको छ सचिव मल्लले भने ‘प्रचण्डले आफुहरुलाई अलपत्र बनाएको भन्ने आरोप र दुखेसो उहाँहरुको छ, हामी त्यसलाई छिट्टै समाधान गर्छौं ।’
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया