विश्वासको मत लिएर मात्रै मन्त्रीमण्डल विस्तार गर्ने प्रधानमन्त्रीको तयारी
काठमाडाैं । विश्वासको मत लिएर मात्रै मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा प्रधानमन्त्री जुटेका छन् ।
विश्वासको मत लिएर मात्रै मन्त्रीमण्डल विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाहाना राखेपछि सत्ता साझेदार दलहरुले पनि यसमा सहमत भएका हुन् ।
प्रतिनिधि सभा बैठक पुस २५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ भने बैठक सुरु भए लगत्तै प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी भईरहेको छ ।
त्यसपछि मात्रै मन्त्रीपरिषदलाई पुर्णता दिने तयारी प्रधानमन्त्री प्रचण्ड जुटेका हुन ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया