NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

एमाले बाग्मती प्रदेश संसदीय दलमा थपलिया

काठमाडाैं । नेकपा एमाले बाग्मती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन् ।

थपलियालाई आज बसेको बाग्मती प्रदेशको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा चयन गरेको हो ।

बाग्मती प्रदेशसभामा एमालेबाट प्रतक्षमा १३ र समानुपातिक तर्फ १४ गरि २७ सांसद छन् ।