गृहमन्त्रालयले बोलायो प्रजिअहरुको भर्चुअल बैठक
काठमाडाैं । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी ( प्रजिअ) र जिल्लास्थित सुरक्षा प्रमुखहरुको संयुक्त बैठक बोलाएको छ ।
उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको निर्देशनमा बोलाइएको बैठक सोमबार बिहान ९ बजेका लागि ताेकिएकाे छ ।
भर्चुअल रुपमा हुने बैठकमा ७७ जिल्लाकै प्रजिअ र सुरक्षा समितिमा रहेका सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख सहभागी हुनेछन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया