NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

धोबिघाटस्थित एक कवाडी गोदाममा आगलागी

काठमाडौं । ललितपुरको धोबिघाटस्थित एक कवाडी गोदाममा आगलागी भएको छ।

आज बिहान करिब १० बजे सो गोदाममा आगलागी भएको जनाइएको छ । अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

आगलागीबारे विस्तृत जानकारी आउन बाँकी छ ।