वेल्सका कप्तानद्वारा सन्यास घोषणा
काठमाडौं । वेल्सका कप्तान ग्यारेथ बेलले सन्यासको घोषणा गरेका छन् । ३३ वर्षीय बेलले अन्तर्राष्ट्रिय र क्लब दुवै किसिमका खेलबाट सन्यास लिने घोषणा गरेका हुन् ।
ट्विटरमार्फत सन्यासको घोषणा गर्दै बेलले यो आफ्नो जीवनकै सबैभन्दा कठिन निर्णय भएको बताएका छन् ।
करिअर दौरान लस एन्जलस, साउथह्याम्पटन, टोटनहम र रियल मड्रिडमा आबद्ध भएर खेलिसकेका बेल वेल्सका सशक्त खेलाडीमध्ये एक हुन् । वेल्सलाई दुई युरोपियन च्याम्पियन्स दिलाउन भूमिका खेलेका वेलले अन्तर्राष्ट्रिय फुटबलमा ४१ गोल गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया