माघमा निक्षेपको ब्याजदर घट्ने
काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार साँझ सम्पन्न बैठकको छलफलबाट ब्याजदर घटाउने निर्णय भएको हो ।
नयाँ ब्याजदर माघ १ गतेदेखि लागू हुने छ । नयाँ ब्याजदर माघ १ देखि लागू हुने गरी १.१३ प्रतिशतको दरले कायम गरिएको छ ।
वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटेर ११ प्रतिशत, संस्थागत मुद्दतीतर्फब्याज पनि १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत लागू हुने भएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया