नेप्से आज पनि बन्द, सेयर कारोबार नहुने
काठमाडौं । सेयर बजार सोमबार पनि बन्द हुने भएको छ । आज सोमबार (माघ २ गते) आइतबार सरकारले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।
आइतबार पनि माघेसंक्रान्ति पर्वको कारण सार्वजनिक विदा भएकाले नेप्से कारोबार बन्द थियो ।
अब बजार मंगलबार विहान ११ बजेमात्रै खुल्ने छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया