मन्त्री बन्न लागेका छोरा र अस्पतालमा छट्पटाइरहेका बुवाबीचको भावुक संवाद
काठमाडौं । नेकपा माओवादी केन्द्रले सुदन किराँतीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने भएको छ । भोजपुरबाट निर्वाचित सांसद् किराँतीलाई माओवादी केन्द्रले आफ्नो भागमा परेको मन्त्रालयको जिम्मेवारी दिन लागेको हो ।
१० वर्षे सशस्त्र संघर्षमा प्रत्यक्ष सहभागी बनेका किराँती मूल्य र निष्ठाको राजनीति गर्ने सरल नेताका रूपमा चिनिन्छन् । किराँती यस पटक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै भोजपुरबाट विजयी भएका थिए । एक पटक संविधानसभा सदस्य र दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पनि उनले अहिलेसम्म मन्त्रीको जिम्मेवारी भने पाएका थिएनन् ।
किराँतीले अस्पतालमा उपचाररत बुवासँगको भावुक संवाद सार्वजनिक गरेका छन् । स्वास्थ्यमा समस्या आएपछि किराँतीका बुवा केही समयदेखि अस्पतालमा उपचाररत छन् । किराँतीले आफ्ना पोस्ट्मा स्थानबारे भने खुलाएका छैनन् ।
किराँतीका अनुसार संवादमा उनले बुवालाई आफू मन्त्री बन्न लागेको जानकारी गराएका थिए । त्यसक्रममा बुवा आश्चर्य मानेर भावुक बनेको किराँतीले उल्लेख गरेका छन् । ‘डाँडाको जुन घामजस्तै बुवासँगको संवाद शीर्षकको किराँतीको पोस्टमा धेरैले सहानुभूतिका शब्द खर्चिरहेका छन् ।
किराँती र उनका बाबुबीचको संवाद यस्तो छ
000
डाँडाको जुन घाम जस्तै बुवासंग कुराकानी !
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया