स्यान्डमार्टिन इन्टरनेशनल डिएचआइको टेक्नोलोजी पार्टनर

काठमाडाैं । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरणहरु विक्री वितरण गर्दै आएको डिएचआईले (DHi) ले छोटो समयमा नै नेपाली ग्राहकमाझ आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ ।
नेपाली बजारमा लामो समयदेखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली बजारमा गुणस्तरीय आवश्यक सम्पुर्ण विद्युतीय उपकरणहरु उत्पादन तथा विक्रिवितरण गर्न थालेको हो ।
पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाईलाई विस्तार गरेसंगै गुणस्तरीय विद्युतीय उपकरण उत्पादन र विक्रीवितरण गर्नको लागि ताईवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेड (Sandmartin International Holding Limited) लाई Technology Partner को रुपमा लिएको DHi ले जानकारी दिएको छ ।
यो सम्झौतापश्चात टेक्नोलोजी र नेपालमा विद्युतीय उपकरण निर्माणको गतिलाई अर्को स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया