सालेर्निटानामाथि युभेन्ट्सको सहज जित

काठमाडौं । इटालियन सिरी एमा युभेन्ट्सले सालेर्निटानालाई सहज ढंगले पाखा लगाएको छ । गएराति सम्पन्न खेलमा युभेन्ट्सले सालेर्निटानालाई ३–० गोलान्तरमा परास्त गरेको हो ।
युभेन्ट्सको यो जितमा डुसान भाल्होभिचले दुई र फिलिप कोस्टिकले एक गोल गरे ।
योसँगै युभेन्ट्स २१ खेलमा २६ अंक जोडेर दशौं स्थानमा छ ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया