घुस मागेको अडियो मन्त्रालयले पाएपछि विमानस्थल प्रमुख ठाकुर निलम्बित
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।
उनले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गरेको घुस बार्गेनिङको अडियो प्राप्त भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निलम्बन गरेको हो ।
थप अनुसन्धान गर्नका लागि उनलाई पदबाट निलम्बन गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्र कुमार केसीले बताए ।
यसबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि थप अनुसन्धान गर्ने जनाइएको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया