के लेखे आजका दैनिक पत्रपत्रिकाले ?
काठमाडौं ।संघीय राजधानी काठमाडौंबाट प्रकाशित अखबारले आज विविध विषय उठाएका छन् । कुनैले स्रोत नखुलेको सम्पत्ति कर तिरेर वैध बनाउन लागिएको लेखेका छन् भने कुनैले विशिष्टको सवारी कार्यविधि संशोधन गर्ने तयारी गरिएको छापेका छन् ।
बजेटको आकार घटाइएको विषयलाई पनि आजका अखबारले प्राथमिकतापूर्वक छापेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको बजेट २ खर्ब ४४ अर्बले घटाइएको हो ।
जनयुद्ध दिवस मनाउन सरकारले दिएको विदाले उत्पन्न विवाद, भूकम्पले टर्कीमा पुर्याएको विनाशलगायत विषयलाई पनि आजका अखबारले कभरेज गरेका छन् ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया