गोगंबु बसपार्कबाट छुट्न सकेनन् नाइट बस
काठमाडाैं । यातायात मजदुर संगठनको आन्दोलनको कारण नयाँ बसपार्कबाट देशका विभिन्न जिल्लामा बाहिरिने नाइट बस प्रभावित भएका छन् ।
यातायात व्यवसायीहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका कारण सवारी आवगमन ठप्प भएसँगै बाहिर जिल्ला जानुपर्ने नाइट बसहरू यतै रोकिएका हुन् ।
सवारी नियम उल्लंघनको दस्तुर एक हजार पाँच सय रूपैयाँ पुर्याइएको र पाँचपटकसम्म कारवाहीमा परे लाइसेन्स खारेज हुने नियमको विरूद्धमा व्यवसायीले आन्दोलन गर्दा बालाजु क्षेत्रका सवारी आवगमन अहिले ठप्प छ ।
ताजा अपडेट
-
आर्थिक वर्ष सकिन एक महिना रहँदा विकास खर्च केवल ३२.५३ प्रतिशत
-
बंगलादेशतर्फ फेरि ४० मेगावाट विद्युत् निर्यात सुरु, ५ महिनामा साढे १ अर्ब आम्दानी हुने
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले


प्रतिक्रिया