जोमसोमबाट पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्यो, १७ जना घाइते
पोखरा । मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते भएका छन् ।
ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ जना भारतीय नागरिकसहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २ जना घम्भिर घाइते भएका छन् ।
थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।
सामान्य घाइतेको स्थानिय थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ अन्य घाइतेलाई थप उपचारको लागि पोखरा पठाएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया