विहान छिट्टै उठन सक्नुहुन्न ? यी तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु हामीमध्ये धेरैको आम समस्या हो । बिहान छिटै उठन मन हुँदा हुँदै पनि उठन सकिदैन् । धेरैले राति सुत्दा बिहान उठेर गर्ने कामको तालिका बनाएका हुन्छन् तर उठन सक्दैनन् ।
कामको थकाइ, तनाव र अन्द्रिाले बिहान उठन सबैलाई हम्मे परिरहेको हुन्छ । अर्लाम बज्दा पनि हामी ओछ्यान छाडेर बाहिर निस्कन सक्दैनौं । विहान सबेरै उठ्न अपन सकिने तरिका यस्ता छन्,
१. विहान छिटै उठनका लागि राति नै सोच्ने गर्नुहोस् । विहान उठेर के गर्ने भनेर मनन गरेर मात्रै सुत्ने गर्नुहोस् ।
२.अर्लाम बज्नेबित्तिकै उठने बानी बनाउनुहोस् ।
३.राति सुत्ने समयमा चिया कफीको सेवन नगर्नुहोस् । चिया कफीले निन्द्रा लाग्दैन् जसले तपाई बिहान सबेरै उठन सक्नुहुन्न ।
४. राति सुत्दा टिभी, मोबाइल, ल्यापट हेर्ने बानी नगर्नुहोस् यसले हाम्रो निन्द्रा बिग्राछ र बिहान उठ्न सकिदैन् ।
५.बेलुका सुत्ने समयको तालिका बनाउनुहोस् । जसले बिहान छिटै उठन सकियोस् । राति बेलैमा निन्द्रा पर्यो भने बिहान छिटै उठन सकिन्छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया