आज सेयर कारोबार नहुने

काठमाडौं । सेयर बजार आइतबार बन्द हुने भएको छ । आज आइतबार (फागुन ७ गते) प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण सेयर बजार कारोबार नहुने भएको हो ।
अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ ।

प्रतिक्रिया