आज सेयर कारोबार बन्द

काठमाडौं । आज मंगलबार सेयर बजार बन्द हुने भएको छ । आज ग्याल्पो ल्होछारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।
यसअघि आइतबार पनि प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले सेयर कारोबार भएको थिएन ।
अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया