सुवास नेम्वाङ एमालेबाट राष्ट्रपतिको उम्मेदवार
काठमाडौं । नेकपा एमालेले संविधान सभाका अध्यक्ष तथा पुर्व सभामुख सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।
मनोनयन दर्ता गर्न केहि घण्टाअघि एमालेले राष्ट्रपतिमा नेम्वाङलाई अघि सारेको हो ।
यसअघि एमालेले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई उम्मेदवार प्रस्ताव गरेको थियो । तर नेपालले एमालेको प्रस्ताव मानेनन् ।
ताजा अपडेट
-
आर्थिक वर्ष सकिन एक महिना रहँदा विकास खर्च केवल ३२.५३ प्रतिशत
-
बंगलादेशतर्फ फेरि ४० मेगावाट विद्युत् निर्यात सुरु, ५ महिनामा साढे १ अर्ब आम्दानी हुने
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले


प्रतिक्रिया